Show Summary
# Audio Sentence (Transcript)
19451 र उत्पादन र सेवामा प्रतिस्पर्धा गर्ने हिसाबले
19452 र साधारण र साना व्यवसायीहरूलाई प्रोत्साहन गर्ने हिसाबले यो निजीकरणको
19453 नीतिलाई हामीले
19454 अगाडि बढाउने हिसाबले चाहिँ सोच्न सक्यौं भने
19455 मलाई जहाँसम्म लाग्छ यो समाजवादी अर्थतन्त्रलाई पनि यसले
19456 आघात नपुग्ने हिसाबले विकास गर्ने कुरामा यसले
19457 राम्रै सहयोग पनि पुर्‍याउन सक्ला भन्ने लाग्छ त्यो भएको हिसाबले यसलाई सन्तुलित खा
19458 सन्तुलित तरिका तरिकाले निजीकरणका नाममा लगाम छोडेर
19459 काम गर्ने खालको जुन परम्पराको थालनी भइसकेको थियो त्यसको अन्त्य गर्ने कुरा
19460 यो अहिलेको चाहिँ यो संशोधन विधेयकले