Show Summary
# Audio Sentence (Transcript)
1941 मनसाय जतिसुकै राम्रो भएपनि प्रक्रियागतमा त्रुटि भयो भने त
1942 तर सुशासनको मामिलामा प्रभावकारी बन्न सकिरहेको छैन
1943 सन्ततिलाई हाम्रो भविष्यलाई
1944 जस्ता समस्याहरू हाम्रा सामनेमा सृजना भएका
1945 विकास कार्यक्रम र वृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र
1946 खाद्यवस्तुमा मिसावट तरकारी फलफुलमा अत्याधिक विषादी प्रयोगले नेपालको संविधानको धारा ३५ मा उल्लेखित
1947 स्थानीय तहलाई पनि छल्ने प्रदेशलाई छल्ने र एकलौटी ढंगले हामी संघीय व्यवस्थामा छौ भन्ने कुराहरुलाई पनि बोध गर्न सकेको देखिँदैन। विदेशी लगानी
1948 नीति तथा कार्यक्रम के छन् १ खेल क्षेत्रको विकास गर्न
1949 पूँजीवाद हुने समाजवाद विरोधी हुने
1950 विगतमा निजीकरण गरिएको दुग्ध विकास संस्थानलाई