Show Summary
# Audio Sentence (Transcript)
1951 त्यहाँ चाहिँ नि प्रशासनले त्यो सामान्य
1952 नेपाली जनताको नागरिकहरूको पक्षमा वकालत गर्ने
1953 सिंहदरबार परिसरमा रहेका निकायहरूका भवनहरूको समग्र विपद जोखिम मूल्यांकन गर्नको लागि मन्त्रालयमा एउटा
1954 विरुद्ध हो प्रक्रियागत रुपमा मात्र हैन
1955 मन्त्रालयको कार्यक्षेत्रका कार्यहरू र तत्कालका प्राथमिकताका कार्यहरूलाई
1956 यसै वर्षमा थप पाँचवटा बोर्डर आउटर पोस्टहरू
1957 यसरी सदनलाई छलेर अध्यादेश ल्याउने कामहरूले गर्दा यो
1958 एउटा यो विशिष्ट अवस्थालाई अपवादको अवस्थालाई मध्यनजर गरेर संविधान लेख्दै गर्दा
1959 कुनै पनि माननीय सदस्यहरूबाट नाम प्राप्त नभएको व्यहोरा जानकारी गराउँछु
1960 तपाईँहरूले खुलेर मलाई समर्थन गर्नुहोस्