Show Summary
# Audio Sentence (Transcript)
19531 थियो निजीकरण र उदारीकरण गर्ने हो भने
19532 सरकारसँग भएका कलकारखाना र उद्योगधन्दाहरू यदि चाहिँ
19533 करण र उदारीकरण गर्ने यदि हो भने हामी ऋण दिन्छौं नत्र दिन्नौ भन्ने
19534 पिछाडी ऋण चाहिएको थियो सम्झौता भयो
19535 त्यो दिनदेखि नै नेपालका कलकारखाना उद्योगधन्दा सबै आइसिओ
19536 पुगे भन्ने मेरो ठहर र त्यसपिछाडि त्यसलाई कार्यान्वयन गर्ने क्रममा
19537 तपाईँ हामी सबैले देखेका छौं र हाम्रो प्रधानमन्त्री
19538 ज्यूले नि भन्नुभएको छ कि थुप्रै
19539 उद्योगधन्दा कलकारखाना नेपाली कांग्रेसले बेचेर खायो या आरोप प्रतिआरोप थुप्रै
19540 त्यसैले अहिले चाहे त्यो बालुवाटार जग्गा काण्ड होस् चाहे