| 19541 |
|
बाँसबारी छाला जुत्ता काण्ड होस् चाहे गिरिबन्ध |
| 19542 |
|
का काण्ड उनी सबै काण्ड त्यसैका परिणाम हुन् भन्ने कुरा म यहाँ राख्न चाहन्छु |
| 19543 |
|
र म के भन्न चाहन्छु त भन्दाखेरि निजीकरण र उदारीकरणले |
| 19544 |
|
यो मुलुकलाई उन्नति र प्रगतितिर लिएर जान्न त्यसलाई चाहिँ |
| 19545 |
|
सरकारीकरण गर्नुपर्छ भन्ने पक्षमा |
| 19546 |
|
मेरो मत रहन्छ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु मैले यो विषयवस्तुमा यति |
| 19547 |
|
र अहिले मैले दुइटा विषयवस्तुमा मात्रै |
| 19548 |
|
यो संशोधन राखेको छु, दफा ६ को उपदफा ५ खण्ड ग मा |
| 19549 |
|
सहकारी लगानी व्यवस्थापन एकाइ हटाउनुपर्छ भन्ने कुरा मैले |
| 19550 |
|
किनभने कार्यान्वयन समिति नै बनिसकेपछि यो फेरि किन राखिराख्नुपर्यो |