Show Summary
# Audio Sentence (Transcript)
19551 किनभने धेरै टायरहरू बनाएर फेरि चाहिँ तिनलाई पाल्दा त्यतै
19552 केही पनि उद्योगधन्दा कलकारखानाहरू त अहिले हाम्रा सबै बन्दैछन्
19553 ६४ वटा प्रतिष्ठान त लगभग चाहिँ
19554 सिद्धिएकै छन् अब त्यहाँमाथि पनि गर्ने के
19555 त्यसो हुँदाखेरि यसलाई राखिनु हुन्न भन्ने कुरा मेरो एउटा छ अर्को कुरा चाहिँ
19556 दफा ४ को उपदफा १ खण्ड क मा
19557 निजीकरणको सम्बन्धमा अर्थ समिति प्रतिनिधिसभाको
19558 प्रतिवेदनमा उल्लेखित सुझावलाई समेत ध्यानमा राखी भन्ने शब्द
19559 यथावत् राखिनुपर्छ भन्ने मैले यहाँ राख्न चाहन्छु किनभने
19560 त्यहाँ कम्तिमा नि जनप्रतिनिधिहरूको सहभागिता हुने र उनीहरू