Show Summary
# Audio Sentence (Transcript)
19561 बीचमा छलफल भएर आएका समस्याहरुलाई समाधान गर्नका निम्ति
19562 लाग्दाखेरि कम्तीमा पनि यी रुग्न अवस्थामा भएका मृत्यु अवस्थामा भएकाहरूलाई जगाउन
19563 दिन्छ कि भन्ने हिसाबले मैले यो
19564 राखिनुपर्छ भन्ने कुरा मैले राख्न चाहेको छु र यहाँ जहाँ जहाँ
19565 कारणहरू भएका निजीकरणका कुराहरू गरिएका छन्। त्यसलाई राखिनु हुन्न
19566 र यसलाई बिस्तारै हाम्रो देशको तीन खम्बे नीति अन्तर्गत
19567 अर्थनीति अन्तर्गत लैजानुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु धन्यवाद अभिवादन
19568 संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति समय ५ त्यसपछि
19569 माननीय गंगा कार्की
19570 सबभन्दा पहिले मेरो छुटेको कुरा हिजो सिराहामा दलितमाथि