Show Summary
# Audio Sentence (Transcript)
19571 डोजर लाएर जग्गे गर्नेहरूले त्यो माटो
19572 छोइन्छ भनेर जुन खालले अत्याचार गरियो
19573 यसबाट के बुझिन्छ भने नेपालमा अहिले पनि दलितमाथि
19574 घोर मध्य युगिन तपाईंको चाहिँ अत्याचार सत्तामा शक्तिमा बस्ने
19575 त्यसकारणले यस खालका अपराधीहरुलाई
19576 गम्भीर रूपले छानबिन गरेर सरकारले चाहिँ युद्धस्तरमा
19577 यो चाहिँ कारबाही गरेर यो संसद्लाई चाहिँ तुरुन्त जानकारी गराउनुपर्छ
19578 र म पहिले यो राख्छु। ईश्वर पनि उनको मात्रै
19579 ईश्वरै यो संसारमा भएको भए एउटा निसाए
19580 को बासमा डोजर लाउने त्यस्ता अपराधीलाई ईश्वर