Show Summary
# Audio Sentence (Transcript)
19591 बलियो पाखुराहरू विदेशमा जान्थे। यस्तो देख्दा देख्दै
19592 खाँदै पनि हामीले चाहिँ निजीकरणको बारेमा के भन्छौं भने
19593 रुसको चाहिँ उदाहरण चीनको भियतनाम उदाहरण
19594 निजीकरण निजी सम्पत्तिको कारणले
19595 र आज संसार तेस्रो विश्वयुद्ध
19596 अघोषित रूपमा चाहिँ सम्पत्तिका मालिकहरूले कमजोर मुलुकमाथि
19597 प्राकृतिक साधन स्रोत लुट्न त्यहाँको सरकार कब्जा गर्न
19598 खुलेआम यस्तो लुट चाहिँ चलिरहेको छ। त्यसकारण त्यो कारण के हो भन्दाखेरि
19599 निजी कमजोर राष्ट्रका प्राकृतिक साधन स्रोत कब्जा गरेर
19600 अनि तपाईंको चाहिँ त्यो आफ्नो देशमा ल्याउने त्यसै कारणले