Show Summary
# Audio Sentence (Transcript)
19601 पहिलो विश्वयुद्ध भयो कारण त्यही थियो
19602 बलियाले चाहिँ कमजोर माथि रजाई गर्ने, सम्पत्ति लुट्ने दोस्रो
19603 विश्वयुद्ध त्यही थियो अब पृथ्वीमा चाहिँ घोषित रूपमा चाहिँ अघोषित रुपमा
19604 तेस्रो विश्वयुद्ध भइराखेको यो चाहिँ
19605 संसारका जनताले यी साम्राज्यवादीहरुलाई समयमा
19606 या त संसार फेरि ढुङ्गे युगमा जान्छ
19607 याद चाहिँ साम्राज्यवादीहरूलाई न्याय प्रेमी संसारका जनताले प
19608 यसको विकल्प छैन अब म विषयमा तत्कालिन पञ्चायती व्यवस्था
19609 भित्र आएको उदारीकरण २०४९ सालमा बनेको कांग्रेसको सरकारले
19610 कार्यान्वयन गरेर अगाडि बढाएका