Show Summary
# Audio Sentence (Transcript)
19611 निजीकरणको निशानामा परे दर्जनौं सार्वजनिक कलकारखा
19612 उद्योगधन्दा विदेशी मित्र राष्ट्रहरूको सहयोगमा बनेका
19613 सार्वजनिक प्रतिष्ठानहरूलाई निजीकरण गर्ने काम भयो।
19614 त्यसका पछाडि सरकारले तर्क दिँदै आएको थियो
19615 निजीकरण गरिएमा वा राज्यले हात झिकेमा
19616 कल कारखाना उद्योग धन्दाको राम्रो विकास हुन्छ तर व्यवहारमा त्यसको
19617 ठिक उल्टो देखि निजीकरण भएपछि विकास हुनुको सट्टा ती
19618 टाट पल्टी हुँदाहुँदा ती संस्थाहरूले चर्चेको जग्गा समेत
19619 प्लटिङ गरेर बिक्री गरी खाने षड्यन्त्र पनि विभिन्न ठाउँमा देखा
19620 तत्कालीन अर्थमन्त्री रामवररण महतले निजीकरणको नाममा त्यो काम गर्नुभएको