Show Summary
# Audio Sentence (Transcript)
19641 उत्तरदायित्वबाट पन्छिने र मुलुक संकटमा परेका बेला
19642 व्यापारीहरूले त्यसको अनुचित लाभ उठाउने पनि गरेका छन्। त्यसैले
19643 कारणको नाममा प्रतिष्ठानमा सरकारी लगानीलाई व्यवस्थापन गरेर
19644 विषयलाई गलत भन्दा के सुनिन्छ भने सभामुख महोदय हामीले
19645 सरकारी प्रतिष्ठानलाई निजीकरण नगरेको भए अझ
19646 निजीकरण गरिसकेपछि
19647 फल प्राप्ति गरी त्यसकारणले अझै विचार गरौं
19648 अब त हुँदाहुँदा के भयो भने प्रकृति
19649 दिएको सूर्यको तापलाई पनि यदि तपाईंको चाहिँ शोषकहरुले
19650 त्यसलाई क्याप्चर गर्न सक्ने भए अरु सर्वसाधारण जनतालाई त्यो उपयोग