Show Summary
# Audio Sentence (Transcript)
19651 हामीले सास पनि यदि उनीहरुको अन्डरमा कब्जामा हुन्थ्यो भने
19652 त्यो पनि पुरै पुरै नियन्त्रण गर्थे. त्यसकारण निजीकरण होइन
19653 सरकारले कुनै पनि राष्ट्रको तपाईंको चाहिँ हरेकको चाहिँ
19654 लिनुपर्छ होइन भने यस खालको चाहिँ यो जुन
19655 पद्धति छ आर्थिक पद्धति यसले हाम्रो जस्तो देश
19656 manager ठुला देशहरुलाई पनि आर्थिक संकट परेको छ। अब
19657 माननीय सदस्यहरू अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीप्रसाद पौडेल
19658 लाई निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथिको दफावार
19659 छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति सम्माननीय सभामुख महोदय
19660 सभामुख महोदयको अनुमतिले निजीकरण पहिलो