| 19661 |
|
२०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु |
| 19662 |
|
धन्यवाद। माननीय सदस्यहरू अब निजीकरण पहिलो संशोधन विधेयक २०८१ |
| 19663 |
|
दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावलाई निर्णयर्थ प्रस्तुत |
| 19664 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्य |
| 19665 |
|
हुन्न भन्नुहोला यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ |
| 19666 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 19667 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले निजीकरण पहिलो संशोधन |
| 19668 |
|
विधेयक २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव बहुमत |
| 19669 |
|
स्वीकृत भएको घोषणा माननीय सदस्यहरू अब उक्त विधेयकमाथिको दफा |
| 19670 |
|
प्रारम्भ हुन्छ उक्त विधेयकमाथि २१ वटा एकल र एउटा संयुक्त |