| 19701 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको |
| 19702 |
|
माननीय सदस्यले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस् |
| 19703 |
|
यसको विपक्ष हुने माननीय सदस्यले हुन्न भन्नु |
| 19704 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय शेरबहादुर कोणले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 19705 |
|
माननीय सदस्यहरू अब माननीय मेटमणि चौधरीलाई |
| 19706 |
|
आफ्नो संशोधन प्रस्तावहरूमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएका संशोधन बाहेक बाँकी संशोधन |
| 19707 |
|
फिर्ता लिन चाहनुहुन्छ भने समय दिन सम्माननीय सभामुख महोदय दुईवटा |
| 19708 |
|
विषयमा मात्र दुवै संशोधनलाई माननीय सदस्य |
| 19709 |
|
माननीय मेटमणि चौधरीले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावहरू मध्यमा |
| 19710 |
|
माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू बाहेक |