Show Summary
# Audio Sentence (Transcript)
19711 बाँकी संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरू
19712 लाई निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र
19713 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्।
19714 प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
19715 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
19716 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय मेटमणि चौधरीले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले
19717 अस्वीकृत भएको घोषणा गर्दछु
19718 माननीय सदस्यहरू अब माननीय भानुभक्त जोशीलाई
19719 आफ्नो संशोधन प्रस्तावहरूमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19720 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय