| 19721 |
|
माननीय सदस्यहरू माननीय भानुभक्त जोशीले आफूले पेश गर्नुभएको |
| 19722 |
|
संशोधन प्रस्तावहरू मध्यमा माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा |
| 19723 |
|
स्वीकार गर्नुभएको संशोधन संशोधनहरू बाहेक बाँकी सं |
| 19724 |
|
फिर्ता लिन नचाहनुभएकोले उत्तम शोधन प्रस्तावहरूलाई |
| 19725 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको पक्षमा हुने माननीय सदस्य |
| 19726 |
|
नभन्नुहोला। यसको प्रस्ताव यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ |
| 19727 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 19728 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय भानुभक्त जोशीले राख्नुभएको |
| 19729 |
|
उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 19730 |
|
माननीय सदस्यहरू अब माननीय सूर्यबहादुर थापा क्षेत्रीलाई आफ्नो संशोधन प्रस्तावहरूमध्ये |