Show Summary
# Audio Sentence (Transcript)
19731 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू बाहेक
19732 बाँकी संसद्हरू फिर्ता लिन चाहनुहुन्छ भने सामान्य सभामुख महोदय
19733 दुईवटा थिए दफा ८ मा १ र २ माननीय उपप्रधानमन्त्री
19734 अर्थमन्त्री दुईवटै स्वीकार गर्नुभएको छ फिर्ता लिन बाँकी नै रहे
19735 माननीय सूर्यबहादुर थापा क्षेत्रीले आफूले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावहरूमध्ये
19736 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको
19737 संशोधनहरू बाहेक बाँकी संशोधन फिर्ता लिनुभएकोले उक्त संशोधनहरूलाई
19738 निर्णयर्थ प्रस्तुत गरिरहन नपर्ने व्यहोरा जानकारी माननीय सदस्यहरु अब माननीय चित्र
19739 केसीलाई आफ्नो संशोधन प्रस्तावहरूमध्ये
19740 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू