Show Summary
# Audio Sentence (Transcript)
19741 बाइक बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने
19742 सभामुख महोदय मेरो संशोधन प्रस्ताव फिर्ता हुन्न माननीय सदस्यहरु
19743 चित्रबहादुर केसीले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावमध्ये माननीय उपप्र
19744 तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू बाहेक
19745 संशोधन फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई
19746 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको पक्षमा हुने माननीय सदस्य
19747 हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
19748 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
19749 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय चित्रबहादुर केसीले राख्नुभएको
19750 उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा