| 19751 |
|
माननीय सदस्यहरू अब माननीय प्रेमसुवालाई आफ्नो संशोधन प्रस्तावमध्ये माननीय |
| 19752 |
|
उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू |
| 19753 |
|
बाहेक बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन माननीय सदस्यहरु माननीय |
| 19754 |
|
स्वालले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थ |
| 19755 |
|
ले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संश |
| 19756 |
|
फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरुलाई निर्णयर्थ प्रस्तुत |
| 19757 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्य |
| 19758 |
|
नभन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस् यसको |
| 19759 |
|
विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 19760 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस् |