Show Summary
# Audio Sentence (Transcript)
19761 यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न
19762 हुन्न भने पक्षका माननीय सदस्यले बहुमत भएकोले माननीय प्रेमसुवाले राख्नुभएको
19763 उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
19764 माननीय सदस्यहरू अब माननीय निशा डाँगीलाई
19765 आफ्नो संशोधन प्रस्तावहरूमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19766 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधन फिर्ता लिन चाहनुहुन्छ भने
19767 सम्माननीय सभामुख महोदय मैले जम्मा दुईवटा मात्रै संशोधन
19768 थियो तर माननीय मन्त्रीज्यूले मेरा दुईवटा
19769 संशोधनहरू स्वीकार नगर्नुभएकोले म मेरो संशोधनहरू फिर्ता नलिने जानकारी गराउँछु
19770 माननीय सदस्यहरू माननीय निशा डाँगीले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावमध्ये