Show Summary
# Audio Sentence (Transcript)
19771 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको
19772 संशोधनहरू बाहेक बाँकी संशोधन फिर्ता लिन नजानुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई
19773 निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र
19774 पक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
19775 पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नु यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
19776 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय निष्ठा डाँगीले राख्नुभएको
19777 उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
19778 माननीय सदस्यहरू अब माननीय बिमला सुवेदीलाई
19779 आफ्नो संशोधन प्रस्तावहरूमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19780 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने