Show Summary
# Audio Sentence (Transcript)
19791 माननीय सदस्यहरू अब माननीय जनार्दन शर्मालाई आफ्नो संशोधन प्रस्तावहरूमध्ये
19792 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको
19793 संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन
19794 सभामुख महोदय विगतमा जस्तो मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा बजेट
19795 नेताहरूको निर्वाचन
19796 धन्यवाद दिँदै संशोधन चाहिँ फिर्ता
19797 माननीय सदस्यहरू माननीय जनादर शर्माले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावमध्ये माननीय उपप्रधान
19798 तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको
19799 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णय
19800 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको पक्षमा हुने माननीय सदस्य