| 19801 |
|
यस प्रस्तावको पक्षमा हुने मानिस यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 19802 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय जनादर शर्माले राख्नुभएको |
| 19803 |
|
उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 19804 |
|
माननीय सदस्यहरू अब माननीय शक्तिबहादुर बस्नेतलाई आफ्नो संशोधन प्रस्तावहरूमध्ये |
| 19805 |
|
माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा |
| 19806 |
|
स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय |
| 19807 |
|
सम्माननीय सभामुख महोदय माननीय मन्त्रीज्यूले त |
| 19808 |
|
संशोधन केही पनि स्वीकार गर्नुभएको |
| 19809 |
|
कारण म यो नलिने कुरा जानकारी |
| 19810 |
|
माननीय सदस्यहरू माननीय शक्तिबहादुर बस्नेतले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावहरू मध्ये माननीय |