Show Summary
# Audio Sentence (Transcript)
19811 उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू बाहेक
19812 संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ
19813 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय
19814 हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नु
19815 विपक्षमा हुने माननीय सदस्यले हुन्न
19816 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय शक्तिबहादुर बस्नेतले राख्नुभएको
19817 उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
19818 माननीय सदस्यहरू अब माननीय हितराज पाण्डेलाई आफ्नो संशोधन प्रस्तावहरूमध्ये
19819 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन
19820 bike बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ