Show Summary
# Audio Sentence (Transcript)
19821 म फिर्ता लिँदै लिन्न। सदस्य
19822 माननीय हितराज पाण्डेले आफूले पेश गर्नुभएको संशोधन प्रस्तावहरूमध्ये
19823 माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19824 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधन
19825 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ यो
19826 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र
19827 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
19828 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
19829 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय हितराज पाण्डेले राख्नुभएको
19830 संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा