Show Summary
# Audio Sentence (Transcript)
19841 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
19842 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय नारायणी शर्माले राख्नुभएको
19843 उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु माननीय सदस्यहरु अब
19844 माननीय रामकुमार राईलाई आफ्नो संशोधन प्रस्तावहरू मध्ये माननीय उपप्रधान
19845 तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधनहरू
19846 बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु
19847 अर्थमन्त्रीज्यूले सत्तापक्षको माननीय सूर्यबहादुर थापा
19848 क्षेत्रीको संशोधनलाई मात्रै स्वीकार्नुभयो उल्टै चाहिँ अब
19849 हाम्रो अस्वीकृत गरेको हुनाले म फिर्ता नलिने व्यहोरा जानकारी
19850 माननीय सदस्यहरू माननीय रामकुमार राईले