Show Summary
# Audio Sentence (Transcript)
19851 आफूले पेश गर्नुभएको संशोधन प्रस्तावमध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19852 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले
19853 उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत
19854 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र
19855 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
19856 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
19857 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय
19858 रामकुमार राईले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
19859 माननीय सदस्यहरू अब माननीय दुर्गा राईलाई आफ्नो संशोधन प्रस्तावहरू मध्ये माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले जवाफ दिने क्रममा
19860 स्वीकार गर्नुभएको संशोधनहरू बाहेक बाँकी संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ