Show Summary
# Audio Sentence (Transcript)
19951 अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हुन खोज योजना आयोगको महालेखाको अधिकार
19952 आफूमा केन्द्रीकरण गर्ने भन्ने कोणबाट मान्यजनले जुन विचार व्यक्त गर्नुभएको
19953 यो अभिव्यक्तिप्रति म आधारपूर्वक म अनुरोध गर्न चाहन्छु अर्थ मन्त्रालय
19954 सुपर मिनिस्ट्रीको मानसिकतामा छैन र रहँदैन कम्तिमा पनि यो अर्थमन्त्री
19955 अर्थ मन्त्रालय सुपर मिनिस्ट्री भन्ने त्यो भ्रममा छैन अर्थमन्त्रालयका
19956 निमित्त परिभाषित जिम्मेवारीहरू छन्। त्यो परिभा
19957 जिम्मेवारी अन्तर्गत रहेर काम गर्ने एउटा मन्त्रालय हो। नेपाल सरकारका विभिन्न मन्त्रालय
19958 एउटा मन्त्रालय हो स्वभाविक रुपमा बजेट निर्माणदेखि बजेट कार्यान्वयनसँग
19959 समेत जोडिएको मन्त्रालय हुनाले स्रोत व्यवस्थापन
19960 विनियोजनसँग जोडिएको मन्त्रालय भएको हुनाले खर्च व्यवस्थापनदेखि त्यसको चाहिँ