| 19961 |
|
लेखा परीक्षणसँग पनि कुनै न कुनै रूपमा जोडिएको मन्त्रालय भएको हुनाले स्वभाविक रुपमा |
| 19962 |
|
अन्तरमन्त्रालय समन्वयको अभिभारा भने अर्थ मन्त्रालयसँग छ त्यो कुरा |
| 19963 |
|
हामी सबैले मानेकै छौं र अर्थमन्त्रालय त्यही सीमाभित्र रहेर अगाडि बढ्छ भन्ने कुरा |
| 19964 |
|
म मान्यज्युहरूमा हार्दिकतापूर्वक अनुरोध गर्न |
| 19965 |
|
बिहान महालेखाको अधिकारलाई संकुचन गर्न खोजिएको |
| 19966 |
|
न योजना आयोगको अधिकारलाई संकुचन गर्न खोजियो। प्रश्न के हो भनेदेखि |
| 19967 |
|
बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्छ। यसमा कुनै हामी कोही पनि |
| 19968 |
|
यसमा असहमत छौं जस्तो मलाई लाग्दैन बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्छ |
| 19969 |
|
अर्थ मन्त्रालयले बजेट निर्माणको नेतृत्व गर्छ भनिरहँदाखेरि |
| 19970 |
|
अर्थ मन्त्रालय एक्लैले गर्छ गर्दैन अर्थ मन्त्रालयले योजना आयोग |