Show Summary
# Audio Sentence (Transcript)
19971 समन्वय गर्छ अर्थमन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयहरूसँग समन्वय गर्छ
19972 त्यसका आधारमा बजेट निर्माण हुन्छ र म के स्पष्ट गर्न चाहन्छु भनेदेखि
19973 योजना आयोगको अधिकार कटौती गरियो भनेर जुन चिन्ता
19974 योजना आयोगको कटौती अधिकारको कटौती गरिएको छैन बरु के हो भनेदेखि
19975 योजना आयोगको अभिभारालाई बढ्ता स्पष्ट गरिएको
19976 हामीले योजना आयोगले खासगरी
19977 चालु आर्थिक वर्षको अनुभवका आधारमा विगतका अनुभवको आधारमा र
19978 स्रोतको स्रोत व्यवस्थापनको लिमिटेसन के हुन
19979 हामीले राजस्व कति परिचालन गर्न सक्छौं आन्तरिक ऋण कुन लिमिटसम्म जान सक्छ
19980 अन्तर्राष्ट्रिय सहयोग कुन परिचालन सीमा परिचालन गर्न सक्छ त्यसको आधारमा उसले