Show Summary
# Audio Sentence (Transcript)
19981 को अनुमान गर्छ त्यसरी गरिएको अनुमानलाई स्वभाविक रुपमा अर्थ मन्त्रालयले
19982 सम्बन्धित मन्त्रालयहरूका निम्ति विनियोजन गर्छ र सीमा
19983 सिलिङ निर्धारण गर्छ र सिलिङ निर्धारण गरिसकेपछि सम्बन्धित मन्त्रालयले
19984 निश्चित रुपमा यसपटक केही महत्त्वपूर्ण अभ्यास
19985 आरम्भ गरौँ भन्ने मानसिकतामा अर्थमन्त्रालय छ योजना आयोग छ र
19986 अत्यन्त खुला खुलस्त ट्रान्सपरेट ढंगले छलफल गर्दै बजेट निर्माणका क्रममा
19987 हामीले विगतमा आर्जन गरेका अनुभवहरूको जगमा उभिएर हाम्रो बजेट प्रणालीलाई
19988 कसरी प्रभावकारी बनाउने? कसरी सीमित स्रोतबाट
19989 अधिकतम प्रतिफल प्राप्त गर्ने यसतर्फ केन्द्रित भएर चाहिँ छलफल गरौं भनेर
19990 हामी रोग खासगरी योजना आयोग सम्बन्धित विषयगत मन्त्रालय र