| 19991 |
|
अर्थ मन्त्रालय सघन ढंगले छलफल |
| 19992 |
|
कुरा म बताउन चाहन्छु र त्यो क्रमलाई हामी तीव्रता दिनेछौँ। यस क्रममा हामीले कुनै पनि |
| 19993 |
|
मन्त्रालयको अधिकारलाई इन्कोज गर्ने भन्ने कुरा हुँदैन र |
| 19994 |
|
म बताउन चाहन्छु अर्थमन्त्रालयले सिलिङ निर्धारण गर्छ योजना आयोगले |
| 19995 |
|
अर्थ मन्त्रालयले बजेट निर्धारणका निम्ति केही मापदण्ड निर्धारण गर्छ मार्गदर्शन गर्छ |
| 19996 |
|
र सम्बन्धित मन्त्रालयहरूले नै त्यो सिलिङको त्यो मापदण्डको त्यो चाहिँ |
| 19997 |
|
मार्गदर्शनको आफ्नो फ्रेमभित्र रहेर उनले योजना कार्यक्रमहरु |
| 19998 |
|
प्रस्ताव गर्छन् र त्यो प्रस्ताव गरिएको योजना र कार्यक्रमहरु परिस्कृत हुँदै |
| 19999 |
|
अन्तिम रूपमा बजेटका रूपमा विकसित हुन्छ |
| 20000 |
|
यो तरिकालाई हामी चाहिँ अझ बढ्ता प्रभावकारी बनाउन खोजिरहेका छौँ। त्यसकारणले |