Show Summary
# Audio Sentence (Transcript)
20001 यो सुपर मिनिस्ट्रीको कुरा अथवा अधिकारहरूको
20002 यसमा चाहिँ त्यो यो सच्चाई होइन भनेर मैले अनुरोध गर्न चाहेको
20003 जहाँसम्म मानिसहरूले यो अरू धेरै कुराहरू पनि उठाउनु भएको छ
20004 संघीयताको मर्म अनुकूल कि प्रतिकूल भन्ने विषयमा
20005 म मान्यज्यूहरूसँग मान्यज्युहरूको भनाइसँग सहमत सैद्धान्तिक रुपमा सहमत हामीले
20006 संघीयताको जुन प्रबन्ध गर्यो संविधानमा यो कुनै भोलि भड्केर गरेको होइन
20007 सचेतन र स्वीचारित प्रबन्ध हो संवैधानिक प्रबन्ध हो भनेपछि तीन तहका
20008 सरकारका बीचमा अधिकारको बाँडफाँड छ जिम्मेवारीको बाँडफाँड छ
20009 त्यो त्यो अधिकारको सूचीलाई संविधानमै स्पष्टसँग अनुसूचीको रुपमा
20010 गरिएको छ हामीले बजेट निर्माण गर्दा संविधानको त्यो प्रबन्ध