Show Summary
# Audio Sentence (Transcript)
20021 तर योजना त अघि मान्यजनले भने जस्तै ५०-६० हजारका पनि
20022 संविधानले यही ढंगले बजेट निर्माण गर्ने अनुमति हामीलाई दिन्छ दिँदैन त्यसकारणले
20023 के कुरामा यो चाहिँ आर्थिक
20024 तथा वित्तीय उत्तरदायित्व ऐन के कुरामा प्रतिबद्ध छ अर्थमन्त्री यहाँहरुका सामु उभिएर के
20025 प्रतिबद्धता व्यक्त गर्न चाहन्छ भनेदेखि संविधानको मर्म अनुरुप नै संघीयताको मर्म अनुरुप नै
20026 हामीले चाहिँ बजेट निर्माण गर्नुपर्छ प्रदेशका अधिकारहरू
20027 पालिकाका अधिकारहरू पालिकाको क्षेत्रअधिकार प्रदेशको क्षेत्राधिकारमा
20028 सङ्घले प्रवेश गर्नु हुँदैन भन्ने कुरामा म सचेत छु। र यस कोणबाट पनि मान्य
20029 विचारहरू व्यक्त गर्नुभएको छ। त्यसका प्रति म सम्मान व्यक्त गर्न
20030 अब यो विकासका मोडलहरूका सन्दर्भमा