Show Summary
# Audio Sentence (Transcript)
20031 विकासका मोडलको बारेमा छलफल गर्दै जाउँला। अहिले चाहिँ
20032 हामीले जुन प्रकारको अभ्यास गरेका छौं हामीले केही
20033 निश्चित विषयमा ध्यान केन्द्रित गर्नुपर्छ हामीले हाम्रा प्राथमिकताहरू निश्चित गर्नुपर्
20034 हाम्रा आवश्यकताहरू निश्चित गर्नुपर्यो हाम्रा प्राथमिकता निश्चित गर्नुपर्यो। त्यसको निम्ति
20035 स्रोत प्रबन्ध गर्नुपर्यो र हामी तुलनात्मक लाभको दृष्टिकोणले
20036 अनुकूल आयोजनाहरूमा प्रतिफलका दृष्टिकोणले अनुकूल आयोजनामा लगानी केन्द्रित गर्नुपर्
20037 यसरी क्रमश अगाडि जान सक्छौं भन्ने मलाई लाग्छ योजना बैंकको कुरा छ स्वभाव
20038 योजना बैंकको प्रबन्धमा हामी चाहिँ नजाने हो भने
20039 जुनसुकै जस्तासुकै योजना, मानिस
20040 खल्तीको योजना मन्त्रीको नेताको खल्तीको योजना बजेटमा समावेश