Show Summary
# Audio Sentence (Transcript)
20071 अत्यन्तै खुद्री योजनाहरू बिना अध्ययनका खुद्री योजनाहरूमा चाहिँ रिसो
20072 डिस्पर्श गर्नका निम्ति हामीलाई अनुभूति दिइन्थ्यो तर हाम्रो छलफलको निष्कर्ष त्यही थियो त
20073 त्यसकारणले कुरा के छ भने हामी छलफल कसरी गर्छौं र
20074 छलफलमा व्यक्ति विचारलाई कसरी ग्रहण गर्छौं कतिको सम्मान गर्छौं भन्ने कुरामा पनि
20075 निर्भर गर्छ भने मलाई लाग्छ त्यसो भएको हुनाले सभामुख महोदय
20076 मैले के देखेको भनेदेखि अब यो अध्यादेश यो चाहिँ
20077 समितिमा विचारधीन हुँदाहुँदै यो अध्यादेश किन भन्ने विषयमा धेरै
20078 छलफल भइसक्या हुनाले धेरैचोटी मानिसहरूले
20079 सक्नुभएको र मैले जवाफ पनि दिइसकेको हुनाले ती जवाफको पुनरोक्ति गर्न म चाहन्न
20080 मैले के मात्रै भन्न चाहन्छु भने हामीले बजेट निर्माणका सन्दर्भमा