| 20081 |
|
एउटा संगतिबाट गुज्रिनुपर्ने मैले देख्छु। त्यो संगति भनेको के हो भने सबभन्दा पहिला |
| 20082 |
|
सरकारको बजेटको आधार के हो? सरकारले प्रस्तुत गर्ने बजेटको आधार के हो? |
| 20083 |
|
भन्दा बजेटको आधार सरकारले प्रस्तुत गर्ने |
| 20084 |
|
सरकारले सदन समक्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम |
| 20085 |
|
लाई अनुसरण गर्ने गरी नीति तथा कार्यक्रमलाई पछ्याउने गरी त्यसको आलोकमा |
| 20086 |
|
बजेट निर्माण हुनुपर्छ |
| 20087 |
|
नीति तथा कार्यक्रम प्रस्तुत गरौं नीति तथा कार्यक्रमपछि सिद्धान्त र प्राथमिकता प्रस्तुत गरौं |
| 20088 |
|
सिद्धान्त र प्राथमिकतापछि बजेट प्रस्तुत गरौं। यो चाहिँ |
| 20089 |
|
संगति मिल्ने कुरा हो भन्ने मलाई लाग्छ सभामुख महोदय। त्यसकारणले |
| 20090 |
|
म के अनुरोध गर्न चाहन्छु भने यो १ महिना ३ महिनाको विषयभन्दा पनि |