| 20091 |
|
वास्तवमा सबभन्दा पहिला सिद्धान्त |
| 20092 |
|
तथा कार्यक्रम हाउस सरकारको नीति र नीति तथा कार्यक्रम सदन समक्ष प्रस्तुत |
| 20093 |
|
त्योसँग मेल खानेगरी त्योसँग कम्प्याटिबल हुनेगरी त्यसलाई अनुसरण गर्ने गरी |
| 20094 |
|
सिद्धान्त र प्राथमिकता प्रस्तुत गरियोस् र सिद्धान्त र प्राथमिकता नीति तथा कार्यक्रम |
| 20095 |
|
सिद्धान्त र प्राथमिकताको आधारमा बजेट निर्माण गरियोस्। यो सुल्टो हुन्छ भन्ने मलाई लाग्छ |
| 20096 |
|
त्यस अर्थमा सभामुख महोदय यो यस अर्थमा मान्य ज्यूहरूले जुन |
| 20097 |
|
सुझाव राख्नुभएको छ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन |
| 20098 |
|
क्षेत्रलाई संशोधन गर्न बनेको विधेयकमा माननीय ज्यूहरूले राख्नुभएका रचना |
| 20099 |
|
सुझावहरू सबै सुझावहरूप्रति मेरो हार्दिक सम्मान छ र आभार पनि म व्यक्त गर्न चाहन्छु |
| 20100 |
|
र मान्यज्यूले राख्नुभएको सुझावहरू मध्ये माननीय ज्यूहरूले राख्नुभएको संशोधनहरूमध्ये |