Show Summary
# Audio Sentence (Transcript)
20101 विधेयकको दफा ८ को उपदफा १ र २ मा निम्न बमोजिमको
20102 संशोधन म स्वीकार गर्न चाहन्छु १ दफा ८ को
20103 उपदफा १ मा रहेको एक महिना भन्ने शब्दहरूको सट्टा १५ दिन भन्ने शब्द राख्ने
20104 दुई उपधाभा २ मा रहेको वैशाख मसान्त भन्ने शब्दहरूको सट्टा
20105 ७ दिनभित्र भन्ने शब्दहरू राख्ने। यो चाहिँ संशोधनलाई म स्वीकार गर्न चाहन्छु
20106 यिनै अभिव्यक्तिहरूका साथमा मैले
20107 यहाँ उठेका प्रश्नहरूको जवाफ दिने आफ्नो क्रमलाई यही टुंग्याउन चाहन्छु धन्यवाद
20108 अब यो छलफल यही समाप्त हुन्छ माननीय सदस्यहरू
20109 अब माननीय प्रकाश ज्वालालाई आफ्नो
20110 सम्माननीय सभामुख महोदय अध्यादेश मार्फत सहयोग