Show Summary
# Audio Sentence (Transcript)
2001 त्यो ग्रहणयोग्य नै हुन्छ त्यसले भोलिका कामहरू गर्ने सन्दर्भमा
2002 कुखुरामा लाग्ने रानीखेत विरुद्धको खोप लगायत स्वयं फिभर
2003 विशेष आर्थिक क्षेत्र ऐन २०७३ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५
2004 हामीले दुई चार सयले गलत गरे होला
2005 अत्यन्त छ भन्नलाई मैले समयमा आएको धन्यवाद
2006 देशभित्र पूँजी वृद्धि गर्ने बाटो रोजेको छ कि पुँजीपलानको बाटो रोजेको छ।
2007 नारायण दत्त मिश्र
2008 माननीय सदस्यहरू सुन्ने समयमा बोल्नका लागि माननीय सदस्यहरूको नाम प्राप्त भएको छ म माननीय सदस्यहरुलाई बोल्न समय उपलब्ध गराउँछु. शून्य समयमा बोल्नका लागि प्रत्येक माननीय सदस्यलाई १ १ मिनेटको समय निर्धारण गरेको छु। सर्वप्रथम माननीय सदस्य इन्दिरा देवी गौतम
2009 पृथ्वी सुबा गुरुङलाई छलफलमा उठेका विषयहरूको सम्बन्धमा
2010 तथा व्यवस्थापन प्राधिकरणले गरेको निकालेको तथ्याङ्क