Show Summary
# Audio Sentence (Transcript)
2011 सम्माननीय अध्यक्ष ज्यू मार्फत म माननीय मन्त्रीज्यूलाई प्रश्न
2012 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
2013 लेखाइले उहाँको स्टाटसले प्रष्ट पार्छ।
2014 कुनै पनि जातीय विभेद तथा छुवाछुत हत्या, हिंसा शोषण र दुर्व्यवहार विरुद्ध सहज उजुरी
2015 प्रस्तुत गर्नुपर्नाको कारणसहितको
2016 रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद् व्यवस्थापन समितिबाट सिफारिस भई रितपूर्वक आएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइकिएको छ।
2017 सबैले मानेका छन् देशविदेशबाट केबुलकार चढेर मानिस
2018 बीमा योजना निवृत्तिभरण पेन्सन योजना
2019 माननीय सदस्यहरूको चासो सल्लाह सुझाव
2020 सामान्य अध्यक्षज्यू मार्फत सरकार र सम्बन्धित मन्त्रालयको