| 20121 |
|
योजना आयोगको पनि केही जिम्मेवारी लिनु अति स्वाभाविक किन भयो भनेदेखि |
| 20122 |
|
मैले यसलाई नेगेटिभ हिसाबले भनिरहेको छैन मन्त्रीको उपस्थिति यहाँ छ |
| 20123 |
|
कहिलेकाहीँ यस्तो हुन्छ तथापि ध्यान दिनुपर्ने कुरो के हो भनेदेखि यी सबै कुराहरु |
| 20124 |
|
एकलाई अर्कोलाई नियन्त्रण गरेर एक्लै अर्कोलाई |
| 20125 |
|
second balance गर्ने हिसाबमा बढिरहेको जुन हाम्रा |
| 20126 |
|
संरचनाहरू छन् त्यसलाई ध्यान दिनुपर्ने जरुरत हुन्छ यद्यपि यसलाई मलाई लाग्छ |
| 20127 |
|
संशोधन गर्ने अवस्थामा माननीय मन्त्रीज्यू हुनुहुन्न अब समयको जुन |
| 20128 |
|
एक महिनाको तोकिएको छ पर्याप्त छ जस्तो लागेन |
| 20129 |
|
यदि एक महिनाको ३० वर्किङ डेज भयो भने पनि त्यो पनि केही समय हुन्थ्यो जसमा |
| 20130 |
|
केही सुधार गर्नका केही सुझाव दिन सक्ने कुराहरू रहन्थ्यो. अरु |