Show Summary
# Audio Sentence (Transcript)
20131 महत्वपूर्ण कुरा जुन सदनले पास गरेर
20132 सर्वोच्च अदालतबाट स्टे गरेर संसदीय जुन संसद
20133 को कुराको प्रयोग गर्ने अधिकारलाई सदनको अधिकारलाई सर्वोच्च अदालत
20134 ले हस्तक्षेप गरेको कुरामा सम्मानित सदनले
20135 बेखबर जस्तो बसिरह्यो आफ्नो अधिकारलाई
20136 सुनिश्चित गर्न नसकेको सांसदज्यूहरू पक्कै हामीले महसुस गरेको
20137 यसबारे केही कारबाही अगाडि बढाउनको लागि
20138 अर्थ मन्त्रालय अथवा संसद अथवा सरकारले गर्न अत्यन्त आवश्यक
20139 छ जस्तो लागेको छ र अहिलेको जुन यो विधेयक ल्याउने
20140 कुरा आयो कि समितिमा छलफल हुँदाहुँदैको बखतमा यता आयो भन्ने कुरा