Show Summary
# Audio Sentence (Transcript)
20141 यो चाहिँ मात्रै होइन यसभन्दा पहिले पनि समितिमा पास भएको कुरो
20142 सरकारले आफू खुसी पास गरेको कुरा अवस्था हुँदाखेरि अब
20143 समितिको अर्थ के रह्यो भन्ने खालको पुष्ट्याई पनि मलाई लाग्छ अहिलेको यो
20144 जुन अध्यादेश आएको छ त्यसले गर्छ त्यसमा
20145 हामी सबै सचेत रहनुपर्छ भन्ने मेरो भनाइ हो। सम्भव भएसम्म
20146 यसलाई व्यवस्थित गर्नको लागि अब हजुर उठेका कुराहरुलाई अलि व्यवस्थित गर्नलाई
20147 माननीय मन्त्रीज्यूमा अनुरोध पनि छ भन्ने कुरामा निवेदन गर्दछु
20148 सम्मानीय सभामुख महोदय आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन
20149 र यो वि
20150 जुन तरिकाबाट यहाँ पेश सम्मानित सदनको विधायकी अधिकारलाई अध्या