Show Summary
# Audio Sentence (Transcript)
20161 समस्या पैदा गरिसकेपछि त्यो समस्या समाधान
20162 यसले चाहिँ अहिले वित्तीय अनुशासनलाई अस्वीकार गर्छ यसले
20163 यसले संघीयतालाई स्वीकार गर्छ समावेशिताले अस्वीकार गर्छ हेर्दाखेरि
20164 समावेशिताल अस्वीकार गर्छ र सम्पूर्ण माथिबाटै तल लाग्ने
20165 प्रकृतिबाट जो हामीले यो ऐन ल्याएका छौं यसको समग्र विषयवस्तुलाई यहाँले
20166 पुनर्लेखन गर्नुहुनेछ यो यो गम्भीर छलफलको विषय
20167 अनुत्पादक र अनुपयोगी क्षेत्रमा फसेको बजेटलाई कसरी निकाल्न
20168 मैले भन्नैपर्छ राष्ट्रिय गौरवका आयोजनाहरू कयौं ठूल्ठूला यो आधुनिक
20169 नयाँ स्वरूप स्थापित गर्ने भन्ने सन्दर्भमा दशौं वर्षदेखि अर्बौं बजेट त्यहाँ खर्च भएको छ।
20170 तर ती आयोजनाहरू अलपत्र छन्। अर्बौं बजेट