Show Summary
# Audio Sentence (Transcript)
20171 विनियोजन भएका अर्बौं बजेट खर्च भइसकेका आयोजनाहरू अलपत्र छन्। ती आवश्यक हुन् कि होइन
20172 उपयोगी छन् कि छैनन् भन्ने विषयमा अनुत्पादक क्षेत्र अनुपयोगी क्षेत्रमा
20173 फसेको जो हाम्रो अर्थतन्त्र छ त्यसलाई निकाल्नको निम्ति हामीले यो व्यवस्थित ढंगले बजेट
20174 आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व देखिँदैन
20175 बजेट सिलिङभन्दा पहिले नै हामीले बजेट निर्माणको बारेमा
20176 पर्याप्त छलफल गरियो भने मात्र हुन्थ्यो. त्यसपछि बजेट सिरिङलाई चाहिँ अलि ठुस र मुर्त ढंगले
20177 राख्न पाइने त्यो बजेट सिलिङ पनि परम्परागत ढंगले विनियोजित बजेट
20178 निर्माण योजना छनोट कहिँ न कहिँ कमिसनमा आधारित भएर योजना छनोट हुने बजेट विनियोजन
20179 र बजेटको कार्यान्वयन हुने र बजेट कार्यान्वयन हुँदा पनि के छ त्यो
20180 गुणस्तरीय नगरी परिणाममुखी कमसेकम अब आउने बजेटले उत्पादन रोजगार