Show Summary
# Audio Sentence (Transcript)
20181 केन्द्रमा राखेर बजेट विनियोजन गर्नुपर्यो। प्रत्येक वर्ष
20182 लाखभन्दा बढी श्रमशक्ति जनशक्ति श्रम बजारमा आउँछन्. कमसेकम त्यो हाम्रो
20183 पाँच लाखभन्दा बढी श्रमशक्ति श्रम बजारमा आएको जनशक्ति
20184 रोजगार केन्द्रित बजेट विनियोजन गर्न कार्यान्वयन गर्न
20185 सहयोग पुग्ने नेतृत्वदायी भूमिका निर्वाह गर्ने चाहिँ हामीलाई ऐन आवश्यकता परेको नाताले गर्दा
20186 यो ऐनले अहिलेको जुन हाम्रो समस्या
20187 सम्बोधन गर्न सक्दैन समस्या समाधान गर्न सक्दैन समस्याको सम्बोधन गर्न सक्ने र त्यसको नेतृत्व
20188 नेतृत्व गर्न सक्ने र संविधानलाई पनि स्वीकार्ने संविधानको मातत् ऐन कानुन हुन्छ त्यसकारण
20189 यो संविधानलाई अस्वीकार गरेर ल्याएको ऐनलाई चाहिँ हाम्रो तर्फबाट अस्वीकार गर्दै बिदा हुन्छ धन्यवाद
20190 सम्माननीय सभामुखलाई संशोधन गर्न बाटो मिले