Show Summary
# Audio Sentence (Transcript)
20201 छ भनिएको छ कारण स्पष्ट पार्ने त्यसो भएको हुँदाखेरि अरु मन्त्रालय
20202 भूमिकालाई न्यूनीकरण गरिएको छ र सम्पूर्ण अथोरिटी अर्थमा
20203 यो कुराले अरु मन्त्रालयहरूको भूमिकालाई
20204 हाम्रो संविधानको व्यवस्था अनुसार न्यूनीकरण गरेको
20205 त्यसपछि योजना आयोगले योजना बैंक बनाएर त्यसका आधारमा राष्ट्रिय गौरवको योजना के के हुन्
20206 स्थानीय प्रदेश र सङ्घले के के गर्ने भन्ने कुरा पनि प्रष्टै छ। अझ त्यसलाई हामीले
20207 थुप्रै कानुनहरू बनाएर प्रष्ट पार्नुभयो। भर्खरै केही विषयहरू सार्वजनिक भएको
20208 ३ करोडभन्दा तलका योजनाहरू संघीय सरकारले पढ्न पाएका
20209 त्यो होस् त्यो कुरा अगाडि बढ्नको निम्ति म भन्न चाहन्छु र
20210 सांसदहरूले मन्त्रालयमा धाएर