Show Summary
# Audio Sentence (Transcript)
20211 १० लाखका २० लाखका ५ लाखका योजना अगाडि बढाउने होइन स्थानीय सरकार र
20212 प्रदेश सरकारलाई त्यस प्रकृतिका योजनाहरू सबै हस्तान्तरण गरेर अगाडि बढ्दा राम्रो
20213 योजना आयोगको भूमिकालाई पनि जसरी चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ त्यसलाई न्यून कुरा यहाँ
20214 र यसको साथसाथै खर्च हुन नसकेको रकम रकमान्तरको कुरा पनि
20215 रकमान्तरको कुरा पनि हिजोको व्यवस्थाभन्दा फरक
20216 कुराहरू सच्याउनुपर्छ र यो सदनमा
20217 पेश भइसकेको प्रक्रियागत हिसाबले फिर्ता नलिकन जुन अध्यादेश आयो
20218 र आर्थिक प्रणालीलाई व्यवस्थित गर्नको निम्ति
20219 योजना बैंक मार्फत योजना बनाउने स्थानीय र प्रदेश र संघीय
20220 सरकारबाट विनियोजन हुने बजेट योजनाहरूको प्रष्ट खाका बनाएर